अमेरिकी रणनीतिमा ‘नेपाल साझेदार’

काठमाडौँ — संयुक्त राज्य अमेरिकाले हालै सार्वजनिक गरेको ‘हिन्द–प्रशान्त रणनीतिक प्रतिवेदन’ मा नेपाललाई एक महत्त्वपूर्ण रणनीतिक साझेदारका रूपमा उल्लेख गरेको छ । परराष्ट्र मामिलाका जानकारहरूका अनुसार प्रतिवेदनमा उल्लेखित विषय नयाँ कुरा नभए पनि रणनीतिको लिखित दस्तावेज भने हो । परराष्ट्रका एक अधिकारीका अनुसार नेपाल, मालदिभ्स र श्रीलंकाजस्ता साना देशलाई पनि अमेरिकाले महत्त्वका साथ प्रतिवेदनमा उल्लेख गर्नु अर्थपूर्ण … Continue reading अमेरिकी रणनीतिमा ‘नेपाल साझेदार’